No icon

परिक्षा....

 आजकाल दोहोरिमा विद्यार्थी भएको छु  

सारै जिद्धिवाला दारीको पनि भारि म जिज्ञासु भएको छु ।

म बिट न पीद बनाउने यो भाइरसको मालिक खोजिरहेको छु

घोकँन्ते विद्या, ध्यावंत खेति भन्ने सोलोक निर्माता खोजिरहेको छु ।

हो म विद्यार्थी पनि विद्यादात्री हुनेवाला छु

म हरेक परिक्षाको पर्खाइमा बसेको छु ।

परिचय भन्ने लाई मेरो नाम खोज्ने छुट छ

पात्र गहनता भन्दा बहकाउमा जुट्छ

उसको अस्तिकता परिक्षा सिवा केही होइन,

र पनि उसका उत्तर छुट्छ,

छुट्टी मकै भुट्टी भन्ने उक्ति बाल्यकाल पनि

परिक्षा भन्दा, उत्तर याद छ

हो म पात्र हरेक यात्रामा यात्री खोजिरहेको छु ।

म हर्षक बन्ने दाऊ पनि, दर्शक दिर्गमा ठाँउ खोजिरहेको छु 

म र मलाई उत्तर याद छैन, फेरी आर्को प्रश्नको दण्ड याद आयो

प्रसन्न नहुने त्यो प्रश्नले गिज्ज्यायो

हो विद्यार्थी रे ।।

गजब छ उपदेश,

प्रेरक छ त्यो डलर वाला प्रदेश

आत्म लाई ग्रिनकार्ड परमात्म छ,

शरीरवाला र बुद्धि वाला दुई खाले भिजा छ ।

स्वदेशमा आयपछि, विद्यार्थीको आर्को खाद्य शब्द पिज्जा

यो निदार मुज्जा परेपसी, फेरी विद्यार्थी सरनार्थी नहुने स्वदेश

वा परिक्षा, अग्नि होस् वा रंगिन

हो रे हो म विद्यार्थी हुँ,

गरिबीको, बैङ्क र समुहका कर्जाको वा बैदेशिक उर्जाको

फेरी कला होइन, कपी हुन्छ गालाको ।।

फेरी कला होइन, कपी हुन्छ गालाको

कति कमायो यो विद्यार्थीले ?

परिक्षा र परनिर्भरता उस्तै उस्तै

अंक केवल लब्दांक  पत्रको प्रेमी हो, काम पाउदैन

जाहाँ अंक त्यहीँ फेरी आर्को परिक्षा

 वा परिक्षा ।।

कृषिको परिक्षा, मर्यादाको परिक्षा अनि नैतिक अग्नि परिक्षा

मलको परिक्षा, जलको परिक्षा

लोक सेवाका परिक्षार्थीको परिक्षा

हो अभिनेता र नेतागणको मत र मातको परिक्षा

कतै छैन सदिक्षा, केवल अनुतरित परिक्षा

राज दण्डको पनि इच्क्षा, त्यो हो मतिको परिक्षा

हो हो उमंग र दङ्ग नहुनुपर्ने यो सर्वासिद्ध परिक्षा

जो परिक्षक र प्रशिक्षकमा भर पर्नुपर्ने

तर प्रश्नको गति फिक्स गरि उत्तर खोज्नु उत्तर रिजाउने परिक्षा,

उत्तरमा कुवेर त् छन् तर महाभारतमा भिमको पनि भाको थियो कुवेर बाट परिक्षा,

उत्तरमा कुवेर त् छन तर महाभारतमा भिमको पनि भाको थियो कुवेर बाट परिक्षा

हो यो परिक्षा, अरुको इच्छा

हो म विद्यार्थी पनि विद्यादात्री हुनेवाला छु

म हरेक परिक्षाको पर्खाइमा बसेको छु

अनेक प्रश्नको मेल, परिक्षाकै जीवन दुवै प्रश्न र उत्तर,

परिक्षा ।।

 

Comment As:

Comment (0)