No icon

लक डाउनमा स्थानिय परम्परागत सीप (फोटो फिचर)

लक डाउनमा स्थानिय परम्परागत सीपः  आज भोलि स्थानिय परम्परागत सीप हराउदै जान लागेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरयासी समानहरु बनाउने सीप परम्परागत कच्चा पदार्थको अभाब र पालस्टिक जन्य सामानको बजारले गर्दा लोप हुन लागेको  हो । पछिल्लो समय यस किसिमको स्थानिय परम्परागत सीप देख्न पनि समस्या भैसकेको छ । देश पूर्ण रुपम लक डाउन छ । यहि लक डाउनको समयको सदुपयोग गर्दै बाणगंगा नगरपालिका वडा ८ बोर्डगाउँ निवासी लालु गिरी । लोप हुने संघरमा पुगेका यस किसिमका परम्परागत सीपहरुको स्थानीय सरकारले आर्यआर्जनसंग जोडेर संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ । (तस्विरः भागीराथी न्यूज)

Comment As:

Comment (0)