No icon

पारस खड्का आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा चार स्थान सुधार

  १८ भदौ, कपिलबस्तु । नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं‌‌ स्थानमा पुगेका छन् । सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको छ ।  टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं‌ स्थानमा यथावत् रहेको छ ।

Comment As:

Comment (0)