
काठमाण्डौं । चर्चित गायिका रचना रिमालको स्वर राजिब सुबेदिको शब्द र दिपक बिश्वकर्माको संगितमा “माया हुन्छ कस्तो” बोलको गीत बजारमा आएको छ ।
सुरेश श्रेष्ठले छायाँकन गरेको उक्त भिडियो प्रकास धमलाले सम्पादन गरेको छन् भने (Shreedhar Adhikari) नामक युटुब च्यानल मार्फत सार्बजानिक भएको हो।